सपनीमा देखेको जसलाई यथार्थमा पाए जस्तो
मेरो मन भित्रको गीत आज कसैले गाए जस्तो
परेबाको जोडी जस्तो साचो प्रिती लाए जस्तो
जिन्दगी भरी साथ दीने मायालुले सगै साथ दीने कसम खाए जस्तो
साथ पाउने आशा राख्दा कशैको हात पाए जस्तो
एक्लही हिड्ने बाटामा आज कसैले साथ दीए जस्तो
यो मन भित्रको कुनाबाट खै कस्ले के लीए जस्तो
धेरै धेरै आज धेरै कशैले माया मलाई दीए जस्तो
प्रकाश कार्की
भद्रपुर -३
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<