तिम्ले जस्तो साँचो माया
मैले पनि पाउने भए
मैले जस्तो मायाहरु
तिम्ले पनि लाउने भए
मेरो मायाको तास्बिर तिम्रो
मुटु भित्र छौने भए
कती सूखी र सून्दर हून्थ्यो
मेरो यो जिन्दगी
तिमी मेरो मुटु र दील मा मात्र हैन
सँधै भरि को लागि मेरो जीवनमा आउने भए !!!
-प्राकश कर्की-
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
संगै थियो मन् मेरो
आज कता सरेछ
मायालु को संसार भित्र
प्रेम् जाल् मा परेछ
देख्दा ऊनलाई प्रथम् पटक
मुटु को धड्कन धेरै बढेछ
हेर्दा हेर्दै आज मेरो मन्
उन्को मन् भित्र डेरा सरेछ !!!
-प्राकश कार्की -
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
मुटु मेरो पोलोदिद
तिमिले सितल बतास छर्नु
घाऊ मेरो बल्झी दिदा
तिमी ले माया को मल्हम दल्नु
उदास मेरो मन् हुँदा
खुशी लाउने कुरा गर्नु
पत्झर वये जीवन मेरो
वहर लाउने प्रय्त्न गर्नु
जीवन मेरो न रहे पनि
माया मेरो मन् भित्र स।च्नु
तिमिले माया जहिले पनि
पवित्र र चोखो गस्नु !!!
-प्राकश कार्की -
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
मैले पनि पाउने भए
मैले जस्तो मायाहरु
तिम्ले पनि लाउने भए
मेरो मायाको तास्बिर तिम्रो
मुटु भित्र छौने भए
कती सूखी र सून्दर हून्थ्यो
मेरो यो जिन्दगी
तिमी मेरो मुटु र दील मा मात्र हैन
सँधै भरि को लागि मेरो जीवनमा आउने भए !!!
-प्राकश कर्की-
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
संगै थियो मन् मेरो
आज कता सरेछ
मायालु को संसार भित्र
प्रेम् जाल् मा परेछ
देख्दा ऊनलाई प्रथम् पटक
मुटु को धड्कन धेरै बढेछ
हेर्दा हेर्दै आज मेरो मन्
उन्को मन् भित्र डेरा सरेछ !!!
-प्राकश कार्की -
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
मुटु मेरो पोलोदिद
तिमिले सितल बतास छर्नु
घाऊ मेरो बल्झी दिदा
तिमी ले माया को मल्हम दल्नु
उदास मेरो मन् हुँदा
खुशी लाउने कुरा गर्नु
पत्झर वये जीवन मेरो
वहर लाउने प्रय्त्न गर्नु
जीवन मेरो न रहे पनि
माया मेरो मन् भित्र स।च्नु
तिमिले माया जहिले पनि
पवित्र र चोखो गस्नु !!!
-प्राकश कार्की -
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
कूल नेपाली सायरी
द्रिश्य हुदैन थियो त
द्रिश्टी क।हाँ हून्थ्यो
भगवानले गरेको तिम्रो आँखा को
सृस्टि क।हाँ हून्थ्यो !!!
गजलु आँखा तिम्रो
आँखा भित्र मात छ
सबैलाई मोहित पार्ने
आँखा भित्र कस्तो ब।त छ !!!
निला निला आँखा तिम्रो
कालो कालो नानी छ
मैले हेर्दा आँखा तिम्रो
लजयेर तल हेर्ने बनी छ !!!
संसार को रीत नै भो
तिम्रो आँखा सँग मेरो प्रित नै भो
मेरो मन्ले ग।एको गीत नै हो
तिम्रो आँखा मेरो मुटुको मीत नै हो !!!
-प्राकश कार्की -
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
द्रिश्य हुदैन थियो त
द्रिश्टी क।हाँ हून्थ्यो
भगवानले गरेको तिम्रो आँखा को
सृस्टि क।हाँ हून्थ्यो !!!
गजलु आँखा तिम्रो
आँखा भित्र मात छ
सबैलाई मोहित पार्ने
आँखा भित्र कस्तो ब।त छ !!!
निला निला आँखा तिम्रो
कालो कालो नानी छ
मैले हेर्दा आँखा तिम्रो
लजयेर तल हेर्ने बनी छ !!!
संसार को रीत नै भो
तिम्रो आँखा सँग मेरो प्रित नै भो
मेरो मन्ले ग।एको गीत नै हो
तिम्रो आँखा मेरो मुटुको मीत नै हो !!!
-प्राकश कार्की -
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
....... ।।।गरु गरु लाग्छ
धेरै कुरा तिमीसँग गरु गरु लाग्छ
खाली तिम्रो सुइदो सिन्दुरले भरु भरु लाग्छ
झर्न। राहेछौ तिमीसंगै झरु झरु लाग्छ
माया प्रेम् तिमीलाईनै गरु गरु लाग्छ !!!
आँखा भरि तिमी लाई नै हेरु हेरु लाग्छ
अन्गालो मा सदै भरि बेरु बेरु लाग्छ
आँखा भरि आसुँ देख्दा रौउ रौउ लाग्छ
नयन त्यो आधार मा छौउ छौउ लाग्छ
खाली तिम्रो सुउदो सिन्दुर ले भरु भरु लाग्छ
धेरै कुरा तिमीसँग गरु गरु लाग्छ !!!
दीलको कुरो तिमी सँग बोलु बोलु लाग्छ
मुटु भरि को कथा ब्यथा खोलु खोलु लाग्छ
परिती को गीत गए तिमी संगै नछु नछु लाग्छ
तिम्रो मेरो चोखो माया सछु सछु लाग्छ
माया प्रेम् तिमी लाई नै गरु गरु लाग्छ
झर्न। राहेछौ तिमीसंगै झरु झरु लाग्छ !!!
तिमी रहेछौ माया सागर तरु तरु लाग्छ
तिम्रो दील मा ठाउँ छ अरे सरु सरु लाग्छ
प्रेम् नत तिमी संगै जोडु जोडु लाग्छ
सम्झना मा तिम्रो २ -४ अक्षर कोरु कोरु लाग्छ
खाली तिम्रो सुइदो सिन्दुर ले भरु भरु लाग्छ
धीरै कुरा तिमी सँग गरु गरु लाग्छ !!!
-प्राकश कार्की -
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
धेरै कुरा तिमीसँग गरु गरु लाग्छ
खाली तिम्रो सुइदो सिन्दुरले भरु भरु लाग्छ
झर्न। राहेछौ तिमीसंगै झरु झरु लाग्छ
माया प्रेम् तिमीलाईनै गरु गरु लाग्छ !!!
आँखा भरि तिमी लाई नै हेरु हेरु लाग्छ
अन्गालो मा सदै भरि बेरु बेरु लाग्छ
आँखा भरि आसुँ देख्दा रौउ रौउ लाग्छ
नयन त्यो आधार मा छौउ छौउ लाग्छ
खाली तिम्रो सुउदो सिन्दुर ले भरु भरु लाग्छ
धेरै कुरा तिमीसँग गरु गरु लाग्छ !!!
दीलको कुरो तिमी सँग बोलु बोलु लाग्छ
मुटु भरि को कथा ब्यथा खोलु खोलु लाग्छ
परिती को गीत गए तिमी संगै नछु नछु लाग्छ
तिम्रो मेरो चोखो माया सछु सछु लाग्छ
माया प्रेम् तिमी लाई नै गरु गरु लाग्छ
झर्न। राहेछौ तिमीसंगै झरु झरु लाग्छ !!!
तिमी रहेछौ माया सागर तरु तरु लाग्छ
तिम्रो दील मा ठाउँ छ अरे सरु सरु लाग्छ
प्रेम् नत तिमी संगै जोडु जोडु लाग्छ
सम्झना मा तिम्रो २ -४ अक्षर कोरु कोरु लाग्छ
खाली तिम्रो सुइदो सिन्दुर ले भरु भरु लाग्छ
धीरै कुरा तिमी सँग गरु गरु लाग्छ !!!
-प्राकश कार्की -
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
मुटु भरि चोट पाये
स्पन्दनले माया गरे
मुटु भरि चोट पाये
मेरो मन् सत्न्ने तिम्रो मन् बाट
कबेल मैले खोट पाये !!!
नेता न भैकन पनि
मैले धेरै भोट पाये
तिमी सँग माया गस्न खोज्दा
तिरस्कर र चोट पाये !!!
तैपनि मेरो मन् ले हर्य छैन
तिमीलाई मेरो मुटु देखि टाढा पर्य छैन
अझै पनि मेरो मुटु भित्र को माया
तिमी बाहेक अरु कसैको मन् भित्र डेरा सर्य। छैन !!!
स्पन्दनले माया गरे
मुटु भरि चोट पाये
मेरो मन् सत्न्ने तिम्रो मन् बाट
कबेल मैले खोट पाये !!!
-प्राकश कार्की -
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
स्पन्दनले माया गरे
मुटु भरि चोट पाये
मेरो मन् सत्न्ने तिम्रो मन् बाट
कबेल मैले खोट पाये !!!
नेता न भैकन पनि
मैले धेरै भोट पाये
तिमी सँग माया गस्न खोज्दा
तिरस्कर र चोट पाये !!!
तैपनि मेरो मन् ले हर्य छैन
तिमीलाई मेरो मुटु देखि टाढा पर्य छैन
अझै पनि मेरो मुटु भित्र को माया
तिमी बाहेक अरु कसैको मन् भित्र डेरा सर्य। छैन !!!
स्पन्दनले माया गरे
मुटु भरि चोट पाये
मेरो मन् सत्न्ने तिम्रो मन् बाट
कबेल मैले खोट पाये !!!
-प्राकश कार्की -
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
No comments:
Post a Comment