Wednesday, March 16, 2011

     सायद् म............................................
१.  शायद म आकाश गगन हुन्थे त
     तिमी लाई सेकेन्ड समय मा हजारौं पटक हेरी रहन्थे होला
२  शायद म बादल माथि को बर्सात हुन्थे त
    तिम्रो अङग हरु मा पल पल झरी रहन्थे होला
३  शायद म बसन्त रितु को चिसो बादल हुन्थे त
     तिम्रो पल्लबी केश हरु सधैं सल्बलाई रहन्थे होला
४  शायद मेरो जिन्दगी मसी सरीको कलम हुन्थे त
     तिम्रो हरेक शब्दहरु लाई कबितामा लेख्थे होला
उत्तर
१  तर म आकाश गगन होईन धर्ती को धुलो भए
   पाइला पाइलामा टेकी रहेछौ
२ तर म बादल माथि को  होईन
    धर्ती मा बग्ने नदी भए समय समयमा तरी रहेछौ
३ तर म बसन्त ऋतुको चिसो हावा होईन
   पत्झर ऋतुको रुखो हावा भए पल पल छेकी रहेछौ
४ तर म मसी सरीको कलम होईन मसी बिनाको कलम भए
   तेसैले त तिम्रो नाम खाली अक्षर मा कोरी रहेछु
   बस कुरी रहेछु !!!!!            बस कुरी रहेछु !!!!
 
    -प्रकाश कार्की -भद्रपुर- झापा -
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>










 

No comments:

Post a Comment