Saturday, March 26, 2011

आउदो बैसाखमा बिबाह गर्ने मेरो पाली छ

आउदो बैसाखमा बिबाह गर्ने मेरो पाली छ

गजलु ती आँखा तिम्रो
ओठमा रातो लाली छ
सरीर तिम्रो साह्रै सुहाउदो
मात्र सिउदो खाली छ
रुप तिम्रो साह्रै राम्रो
बनी झनै बेस छ
कालो लामो केस तिम्रो
अझै दामी फेस छ
साथी सगी तिम्रा झनै अशल
परीबार अझै खास छ
तिम्रो मनको ट्रन्स मिटरमा
मेरो मायाको करेन्ट पास छ
योबनको मातले होकि क्याहो
माया प्रेम् तिम्रो जाली छ
अरुको त के कुरा गर्नु प्रिया
आउदो बैसाखमा बिबाह गर्ने मेरो पाली छ !!!
         

       
            प्रकाश कार्की
        भद्रपुर-३, झापा, नेपाल 
>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment