साथि केबल त्त्यो मात्र होइन
जसले जिन्दगी भर साथ दिन्छ
साथि त्त्यो पनि हो
जसले जीवनमा केही समय साथ दिएर नै
जिन्दगी भरीको लागि साथ पुराउछ /
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<
"एक छिनको मोहनी लगाउने र आकषण गर्ने
कदापी बिश्बाश गरीनु हुन्न/" >>>>>>>>>>>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<
Prakash Karki
Bhadrapur-3, Jhapa , Nepal
Ramro Lagyo tapaiko kabita.......
ReplyDelete