Monday, April 11, 2011

जस्तो

सपनीमा देखेको  जसलाई यथार्थमा पाए जस्तो
मेरो मन  भित्रको गीत आज कसैले गाए जस्तो
परेबाको जोडी जस्तो साचो प्रिती लाए जस्तो
जिन्दगी भरी साथ दीने मायालुले सगै साथ दीने कसम खाए जस्तो

साथ पाउने आशा राख्दा कशैको हात पाए जस्तो
एक्लही  हिड्ने बाटामा आज कसैले साथ दीए जस्तो    
यो मन भित्रको कुनाबाट खै कस्ले के लीए जस्तो
धेरै धेरै आज धेरै कशैले माया मलाई दीए जस्तो

        प्रकाश कार्की   
            भद्रपुर -३
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<

बिहानीको प्रभात कालमा आउँदै गरेको नयाँ सालमा

बिहानीको प्रभात कालमा
आउँदै गरेको नयाँ सालमा
म टोलाउदै बसी राखेको थिए झ्यालमा
शान्ती क्षेत्र अवश्य हुनेछ हाम्रो नेपाल भन्ने ख्यालमा

गाऊ उस्तै थियो हाम्रो
शहर अनी देश
परीवतन ल्याए मनमा
कहीलै नहुने आफू-आफुमा मेल
        
डगमगाउन सक्दैन थिए हामीलाई
बीस्वकै कुनै सक्तीले
आँखा सम्म लाउन दीने थिएनौ
मन भित्र रहेको राष्ट्यताको भक्तिले

आफू र आफ्नाले नबुझ्दा कुरा
सग्राम भयो देशै भरी
आफ्नो नितिको बाधक सम्झीदा आफ्नैलाई
मर्नु पर्दैछ किरा सारी
        
मानीस भएर जन्म लीयै यो नेपाल देशमा
आफू-आफ्नामा बैरभाव ल्याउन खोज्ने धेरै छन् सोचमा
सुगम क्षेत्रमा नी बस्छौ हामी, दुर्गम अनी खोचमा
हामी हामी मील्नेछौ आवश्य, देशको बिकास गर्ने जोशमा

           प्रकाश कार्की    
            भद्रपुर -३
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<
      

Thursday, April 7, 2011

स्वर्ग झै लग्थो यो बेला
हरीयालीको थियो चरै तिरमेला
सबै थिए आ-आफ्नै तालमा
यहि नब बर्ष २०६८ को सालमा
 
  प्रकाश कार्की            
>>>>>>>><<<<<<<<<<<<<<
जीवनको बिशाल परीबेश बीच
रुमलीदै अनयासै तिम्रो मनलाई
"स्पर्स" गर्न पुगे !!!      
      प्रकाश कार्की
>>>>>>>>>><<<<<<<<<<<<<

नजरमा प्रित बस्ने माया मैले गर्या होइन
आशाहरुलाई कुल्चिएर धोका मैले गर्या छैन
मुटु मेरो धडकी दिन्छ नाम मात्र तिम्रो लीइ
सारा उमेर कराउछु एक्लै, कल्पनमा तिमिलाई लीइ

       प्रकाश कार्की
>>>>>>>>>><<<<<<<<<<<<<


सगाली दीने कसैको मुटु भएन
अगाली दीने कसैको हात भएन
भउतारी रहको यो मेरो मनलाई
सम्हाली दीने कसैको साथ भएन

      प्रकाश कार्की
>>>>>>>>>><<<<<<<<<<<<<
    
 

Monday, April 4, 2011



कस्ती होलीन मेरो माया
आज सम्म देक्खा छैन
उमेरैले जबान भइयो
प्रेम पत्र लेखया छैन
सपनीमा उनी आउने बाटो
आज सम्म छेक्या छैन
बिपनीमा कस्ती होलिन
आज सम्म देक्या छैन
उमेरैले जबान भइयो
प्रेम पत्र लेखया छैन
मेरी माया कस्ती होलिन
आज सम्म बोलिया छैन
मन भीत्रका धेरै कुरा  
मैले कहीलै खोल्या छैन
कस्ती होलीन मेरो माया
आज सम्म देक्खा छैन
उमेरैले जबान भइयो
प्रेम पत्र लेखया छैन
           
          प्रकाश कार्की
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<,

Friday, April 1, 2011



शान्ती आयो देशमा अब  
बिकासको बाटो रोज्नु पर्छ
घुसीया र फटाहा होइन  
इमान्दार नेता खोज्नु पर्छ
नाताबाद र क्रिपाबाद अब
हामिले सबै मस्नु पर्छ
रोही रहेकी नेपाल आमा
अब तिमिले हास्नु पर्छ
देश हो यो हाम्रे। नेपाल
नेपाली सबै मिल्नु पर्छ
अब विश्ब भरीमा नै
नेपाललाई चिन्नु पर्छ
   

            प्रकाश कार्की
              भद्रपुर-३
>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<
तिमिले हास्दा पोल्छ मलाई
तिम्रो मुस्कानमा आगो छ की क्याहो
तिमिले हेदा बाधीन्छु म
तिम्रो नजरमा धागो छ की क्याहो 
आँखा जुद्धा लजाउछौ तिमी
तिमिले मसँग माया लाको छ की क्याहो
दिन दिन टाढा हुन खोज्छौ किन ?
झुटो कसम तिमिले खा को छौ की क्याहो
तै पनि मेरो यो मनले तिमीलाई नै चाहान्छ
टुना मुना तिमिले मलाई ला को छौ की क्याहो


                     प्रकाश कार्की
                        भद्रपुर -३
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<<<
दीनको उज्यालोमा चम्कने त धेरै हुन्छन्
          तर  
जब कोही रातको अन्धकारमा चमीकिन्छ      
उसको मोल (मुल्याकन) धेरै हुन्छ /

माया तिमिलाई कति गर्छु
यो मनलाई सोधी हेर
तिम्रो माया कति लाग्छ
ढुकढुकीमा खोजी हेर

साथ दीयो मलाई तिम्ले
त्यसैलेत हासेको छु
संगै बच्ने संगै मर्ने
माया प्रिती गासेको छु

बिस्वाश तिमीलाई कति गर्छु
यो समय लाई सोधी हेर
तिम्रो सब्द काहा राखछु
ह्रदयमा खोजी हेर    

आउछु भन्ने भन्थयै तिमी
त्यसैलेत पर्खी दीए
नाआउनु नै रैछ तिमिले
त्यसलाई पनि बीर्सी दीए

के नै होर मेरो माया
त्यै पनि त लागि हेर 
माया रुपी सागर बनी
भाबनामा बगी हेर 

माया तिमिलाई कति गर्छु
यो मुटुमा  खोजी   हेर
तिम्रो माया कति लाग्छ
मन मन्दीरमा खोजी हेर
  
                प्रकाश कार्की                    
                भद्रपुर-३
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<<<<<
तीमी नभएको यथार्थ भन्दा
सम्झना मात्रको तिम्रोसाथ राम्रो ।।।।।।।।।।।।।
 
प्रकाश कार्की                    
   भद्रपुर्-३
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<<<<<