Friday, April 1, 2011



शान्ती आयो देशमा अब  
बिकासको बाटो रोज्नु पर्छ
घुसीया र फटाहा होइन  
इमान्दार नेता खोज्नु पर्छ
नाताबाद र क्रिपाबाद अब
हामिले सबै मस्नु पर्छ
रोही रहेकी नेपाल आमा
अब तिमिले हास्नु पर्छ
देश हो यो हाम्रे। नेपाल
नेपाली सबै मिल्नु पर्छ
अब विश्ब भरीमा नै
नेपाललाई चिन्नु पर्छ
   

            प्रकाश कार्की
              भद्रपुर-३
>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment