Friday, April 1, 2011

तिमिले हास्दा पोल्छ मलाई
तिम्रो मुस्कानमा आगो छ की क्याहो
तिमिले हेदा बाधीन्छु म
तिम्रो नजरमा धागो छ की क्याहो 
आँखा जुद्धा लजाउछौ तिमी
तिमिले मसँग माया लाको छ की क्याहो
दिन दिन टाढा हुन खोज्छौ किन ?
झुटो कसम तिमिले खा को छौ की क्याहो
तै पनि मेरो यो मनले तिमीलाई नै चाहान्छ
टुना मुना तिमिले मलाई ला को छौ की क्याहो


                     प्रकाश कार्की
                        भद्रपुर -३
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment