Monday, April 11, 2011

जस्तो

सपनीमा देखेको  जसलाई यथार्थमा पाए जस्तो
मेरो मन  भित्रको गीत आज कसैले गाए जस्तो
परेबाको जोडी जस्तो साचो प्रिती लाए जस्तो
जिन्दगी भरी साथ दीने मायालुले सगै साथ दीने कसम खाए जस्तो

साथ पाउने आशा राख्दा कशैको हात पाए जस्तो
एक्लही  हिड्ने बाटामा आज कसैले साथ दीए जस्तो    
यो मन भित्रको कुनाबाट खै कस्ले के लीए जस्तो
धेरै धेरै आज धेरै कशैले माया मलाई दीए जस्तो

        प्रकाश कार्की   
            भद्रपुर -३
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment