माया तिमिलाई कति गर्छु
यो मनलाई सोधी हेर
तिम्रो माया कति लाग्छ
ढुकढुकीमा खोजी हेर
साथ दीयो मलाई तिम्ले
त्यसैलेत हासेको छु
संगै बच्ने संगै मर्ने
माया प्रिती गासेको छु
बिस्वाश तिमीलाई कति गर्छु
यो समय लाई सोधी हेर
तिम्रो सब्द काहा राखछु
ह्रदयमा खोजी हेर
आउछु भन्ने भन्थयै तिमी
त्यसैलेत पर्खी दीए
नाआउनु नै रैछ तिमिले
त्यसलाई पनि बीर्सी दीए
के नै होर मेरो माया
त्यै पनि त लागि हेर
माया रुपी सागर बनी
भाबनामा बगी हेर
माया तिमिलाई कति गर्छु
यो मुटुमा खोजी हेर
तिम्रो माया कति लाग्छ
मन मन्दीरमा खोजी हेर
प्रकाश कार्की
भद्रपुर-३
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<<<<<
यो मनलाई सोधी हेर
तिम्रो माया कति लाग्छ
ढुकढुकीमा खोजी हेर
साथ दीयो मलाई तिम्ले
त्यसैलेत हासेको छु
संगै बच्ने संगै मर्ने
माया प्रिती गासेको छु
बिस्वाश तिमीलाई कति गर्छु
यो समय लाई सोधी हेर
तिम्रो सब्द काहा राखछु
ह्रदयमा खोजी हेर
आउछु भन्ने भन्थयै तिमी
त्यसैलेत पर्खी दीए
नाआउनु नै रैछ तिमिले
त्यसलाई पनि बीर्सी दीए
के नै होर मेरो माया
त्यै पनि त लागि हेर
माया रुपी सागर बनी
भाबनामा बगी हेर
माया तिमिलाई कति गर्छु
यो मुटुमा खोजी हेर
तिम्रो माया कति लाग्छ
मन मन्दीरमा खोजी हेर
प्रकाश कार्की
भद्रपुर-३
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<<<<<
No comments:
Post a Comment