Sunday, March 27, 2011

साथि केबल त्त्यो मात्र होइन
जसले जिन्दगी भर साथ दिन्छ
साथि त्त्यो पनि हो
जसले जीवनमा केही समय साथ दिएर नै
जिन्दगी भरीको लागि साथ पुराउछ /

 >>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<

"एक छिनको मोहनी लगाउने र आकषण गर्ने मायामा कदापी बिश्बाश गरीनु हुन्न/"  
>>>>>>>>>>>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<

Prakash Karki 
Bhadrapur-3, Jhapa , Nepal 

1 comment: